news1nepal.com
निर्मला पन्तको हत्याबारे छानबिन उच्चस्तरीय समितिले प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो - न्यूज 1 नेपाल
काठमाडौं । निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा के छ भन्ने खुलाइएको छैन । प्रतिवेदन बुझाउने क्रममा सञ्चारकर्मीहरुलाई तस्वीर खिच्न समेत दिइएको थिएन । साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा […]
न्यूज डेस्क