news1nepal.com
वीपी प्रतिष्ठानकै पदाधिकारीबाट असुरक्षित भए कर्मचारी - न्यूज 1 नेपाल
असोज धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकले आफ्नै कर्मचारीलाई दुब्र्यहार गरेका छन् । प्रतिष्ठानका अस्पताल निर्देशक डा। गौरिशंकर साहले प्रतिष्ठानको कम्युटर शाखामा कम्प्युटर अधिकृतका रुपमा २५ वर्षदेखि कार्यरत कर्मचारी संजिव कर्णलाई आफ्नै कार्यकक्षमा बोलाएर तथा नाम गाली गर्दै हातपात समेत गर्न तम्सिएको पिडीत संजिव कर्णले बताए । आइतबार बेलुकी कार्यालय समय पश्चात […]
न्यूज डेस्क