news1nepal.com
लैङ्गिक हिंसा मुक्त तथा रक्षा गर्ने बिभिन्न खेलका तालिम दिने निर्णय - न्यूज 1 नेपाल
भुपदेव माली भारदह । जन विकास श्रोत केन्द्र जनकपुरको आयोजना तथा हनुमाननगर कंकालिनी नगरपालिकाको आर्थिक सहयोगमा लैङ्गिक हिंसा मुक्त तथा छात्राहरु लाई रक्षा सम्बन्धी जनचतेना तथा खेल तालिम सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख शैलेश कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वि.पि.मा.बि. भारदहका प्रा. प्रकाश गुप्ता, महाविर मा.वि.का. प्रा. डम्वर यादब , कंकालिनी […]
न्यूज डेस्क