news1nepal.com
प्रदेशसभा मार्फत ‘प्रदेश प्रहरी विधेयक’ पारित हुने: मुख्यमन्त्री राउत - न्यूज 1 नेपाल
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६३औं प्रहरी दिवसका अवसरमा भने चाँडै नै प्रदेशसभा मार्फत ‘प्रदेश प्रहरी विधेयक’ पारित हुने जानकारी दिएका छन्। संविधानको भावना अनुसार नै प्रदेश प्रहरी गठनको तयारी भएको उनले बताए। ६३औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रहरी प्रणालीलाई पुनर्संरचना गरी मुलुकमा सक्षम, […]
न्यूज डेस्क