news1nepal.com
नोेबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर (भिडियोसहित) - न्यूज 1 नेपाल
विराटनगर । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर […]
न्यूज डेस्क