news1nepal.com
लक्ष्मीपूजाका दिन सप्तरी झिलिमिली - न्यूज 1 नेपाल
सप्तरी, भारदह । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा । दिउँसो र साँझ लक्ष्मीपूजा गरेका हिन्दुहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठाका साथै सिंगो घर नै उज्यालो बनाउने गरिन्छ । भारदह लगाइत सप्तरीको बजार गाउँ नगरहरुमा त अनेक रंगका बत्तीले झिलिमिली नै पारिन्छ । लक्ष्मीपूजा गरेपछि मैथिला […]
न्यूज डेस्क