news1nepal.com
सप्तरीको इनरुवामा बस दुर्घटना, ५ जनाको मृत्यु , ३ दर्जनभन्दा बढी यात्रु घाइते - न्यूज 1 नेपाल
हनुमाननगर । सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१० इनरुवामा तिर्थयात्री बोकेको वस शुक्रवार राती राती आठ बजेको समयमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । डाकनेश्वरी नगरपालिका वडा नम्वर ११ की वेचनीदेवी यादव, ६५ वर्षिय ठकनीदेवी यादव र ७० वर्षिया सिकिलदेवी साहको पहिचान खुलेको छ । अन्य मृतक २ जनाको पहिचान […]
न्यूज डेस्क