news1nepal.com
दुर्घटनामा मृतक भएका का परिवारलाई प्रदेश सरकार र स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराए - न्यूज 1 नेपाल
राजविराज। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नंं.–१०मा भएको बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुको काजक्रियाका लागि स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराएको छन । डाक्नेश्वरी नगरपालिका कार्यालयले मृतकका परिवारलाई २५ हजारका दरले क्रिया खर्च उपलब्ध गराएको छ । मृत्यु भएका पाँचै जना डाक्नेश्वरी नगरपालिकाका हुन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा मृतकको शव लिन आएका […]
न्यूज डेस्क