news1nepal.com
जोर-बिजोरको पहिलो दिनै जनताको बिजोग - न्यूज 1 नेपाल
काठमाण्डौं –एसिया प्यासिफिक समिटका आगन्तुकहरूको सहज आवागमनका नाममा सरकारले जोरबिजोर प्रणाली लागू गरेपछि बिहीबार काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रह्यो। सडक चाप कम गराउन बिहीबार बिजोर नम्बरका गाडी मात्र चल्न दिइएका थिए। सार्वजनिक यातायातमा पनि यो नियम लागू थियो। गाडी संख्या नियमितभन्दा आधा घटेपछि सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणले दु:ख पाए। मुख्य चोकहरूमा राति अबेरसम्म यात्रुको […]
न्यूज डेस्क