news1nepal.com
काठमाण्डौंमा इन्जिनियर माझ चुनावी गर्मी - न्यूज 1 नेपाल
नेपाली इन्जिनियर माझ चुनावी गर्मी छाएको छ । आगामी मंसिर २८ मा हुने नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३२ औं कार्यकारीको चुनावका लागि व्यापक प्रचार–प्रसार चलिरहेको छ । नेतृत्वका लागि मंसिर २८ मा चुनाव हुने भए पनि देशको इञ्जिनियरिङ दिमाग सबै काम छोडेर चुनावी चलखेलमा लागेको असोज २८ भन्दा पहिलेबाटै हो । पहिलोपटक देशको संघीय […]
न्यूज डेस्क