news1nepal.com
महोतरीलाई हराउदै पर्सा ११ फाईनलमा प्रवेश - न्यूज 1 नेपाल
कञ्चनपुर । हिरोज स्पोटिङ क्लब बरमझियाद्धारा आयोजित प्रदेशस्तरिय “१९ हिरो कप” फुटवल प्रतियोगिता अन्र्तगत आईतवारको दोश्रो सेमीफाईनल खेलमा पर्सा ११ फाईनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हापमा पर्साका जर्सी नं.१७ का खेलाडी विपिन कडेलले १७ औंं मिनेटमा पहिलो गोल गरिएको थियो भने पर्सा टिमकै जर्सी नं.१४का खेलाडी कृष्णकान्त चौधरीले २० औं मिनेटमा […]
न्यूज डेस्क