news1nepal.com
अबैध समान पक्राउ - न्यूज 1 नेपाल
भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदहको कोशी व्यारेजमा अवैध समान पक्राउ गरेकाछन । ईलाका प्रहरी कार्यालय भारदहको प्रमुख सहितका टोलीले गस्तीमा हिडेका बेला अबैध समान पक्राउ गरेका हुन । पक्राउ गरेका समानहरुमा जाडोका सुइटर, बच्चा कपडा,लेडिज कपडा तथा सुतिजन्य पदार्थ रहेकाछन । समानको मूल्य एक लाख पचास हजार वरावरका रहेका छन । […]
न्यूज डेस्क