news1nepal.com
नेपाली काँग्रेसको महासमिति बैठकमा विधानको मस्यौदा प्रस्तुत नगरेमा होहल्ला घम्साघम्सीको अवस्था - न्यूज 1 नेपाल
काठमाडौं। नेपाली काँग्रेसको महासमिति बैठक स्थल केहीबेर तनावग्रस्त भएको छ। जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि त्यहाँ महासमितिका सदस्यहरुबीचमै घम्साघम्सीको अवस्था सृजना भएको हो। जिल्ला सभापतिहरुले राखेको अडान विपरित सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमै उक्लिएर होहल्ला गर्न थालेका थिए। जिल्ला सभापतिहरुले होहल्ला गर्न […]
न्यूज डेस्क