news1nepal.com
कुशहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न। - न्यूज 1 नेपाल
रोशन झा, सप्तरी। ७ पौष २०७५ शनिबार। सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं १२ कुशहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नित्या माझी मेडिको राजबिराज को आयोजनामा कुशहाको सुमित मेडिकेयर सेन्टरमा संचालन गरिएको उक्त शिविरमा पूर्व विर अस्पताल काठमाडौंका वरिष्ठ चिकित्सक डा. रंजन सिंह, गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत प्रसुती तथा स्त्री रोग […]
न्यूज डेस्क