news1nepal.com
पहिलो पाईला द्वारा बिराटनगरमा न्यानो माया अभियान। - न्यूज 1 नेपाल
रोशन झा, मोरंग ७ पौष २०७५, शनिबार। पहिलो पाईला नेपाल विराटनगर शाखाको आयोजनामा बिराटनगर महानगरपालिका १९ स्थित धनपूरा टोलका विपन्न स्थानीय २३ घरपरिवारको सदस्यहरुका माझ न्यानो माया अभियान सन्चालन गरिएका छन् । आर्थिक अवस्था नाजुक भएका कारण आवस्यक न्यानो कपडाको अभावले जाडोमा कठ्याङग्रीएर बस्न बाध्य २३ घरका १ वर्ष देखि १२ वर्ष सम्मका ४३ जना […]
न्यूज डेस्क