news1nepal.com
नगरपालिका बिरुद्ध संघर्ष समिति गठन - न्यूज 1 नेपाल
सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालय अनियमिता तथा भष्टाचार बिरुद्ध संघर्ष समिति गठन । सप्तरीको नगरपालिका मध्ये सवै भन्दा बढी भष्टचारी अनियमिता मनोमानी भएकाले प्रतिपक्षी दलले संयुक्त रुपमा संघर्ष समिति गठन गरेका छन । नगरपालिका द्वारा गरिएको सवै जो कार्य एक बर्ष नबितदै नष्ट हुने गरेको अवस्था छ । साथै आफनो तरिकाले कमिशन को […]
न्यूज डेस्क