news1nepal.com
हलुवाई जातीको आफ्नै इतिहास एवम् पहिचान रहेको भन्दै एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड:समाजिक विकास मन्त्री साह - न्यूज 1 नेपाल
सप्तरी ,राजविराज । प्रदेश नम्वर २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले हलुवाई जातीको आफ्नै इतिहास एवम् पहिचान रहेको भन्दै एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ स्थित राष्ट्रिय आधारभुत विद्यालयको प्राङ्गणमा आयोजित समाजको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । जातीय एकता अधिकारप्राप्तिको मूल […]
न्यूज डेस्क