news1nepal.com
आरएमडीसीवाट शाखा ब्यवस्थापन तालिम सम्पन्न - न्यूज 1 नेपाल
सुनसरी ।आरएमडीसी शाखा कार्यालय इटहरीको आयोजनामा शाखाब्यवस्थापन सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिममा आरएमडीसीका साझेदार २८ वटा साझेदार संस्थाहरुको ३६जना शाखा प्रबन्धकहरुले सहभागीता रहेको थिए। तालिमको उद्घाटन संयोजक श्रीगोविन्द प्रसाद पौडेलले गरेका थिए । तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पार्नु का साथै उहाँले स्वच्छ लघुबित्त कार्यक्रमलाई सफल […]
न्यूज डेस्क