news1nepal.com
अगरबत्ती बनाउने तालिम सम्पन्न - न्यूज 1 नेपाल
कुन्दन कुमार मण्डल । सप्तरीको कंचनरुप नगरपालिकामा ३ दिने अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । माँ कंकालनी बचत तथा ऋण सहकारी संस्था लिमिडेटको आर्थिक सहयोग तथा नेपाल सामुदायिक विकास मञ्च को आयोजनामा अगरबत्ती बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागी लधुवित्त कार्यक्रम अन्र्तगत माँ कंकालिनी बचत तथा ऋण सहकारी संस्था लि.का केन्द्र […]
न्यूज डेस्क