news1nepal.com
गाँजा फाडानी - न्यूज 1 नेपाल
राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुरु गरेको गाँजा फडानी अभियान तीब्र रुपमा आगाडी बढि बढाएको छ । यसै क्रममा सप्तरीको रुपनी गाउँपालिका र सम्भुनाथ नगरपालिका ,राजविराज नगरपालिका वडा नं.–९ मलेठ, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदह लगाएतका ठाउँमा भएको गाँजा वोट प्रहरीले यस सप्ताह नष्ट गरेको छ । यस सप्ताहमा जिल्ला प्रहरी टोली तथा […]
न्यूज डेस्क