news1nepal.com
फरवार्ड माइक्रोफाइनान्सले २० प्रतिशत नगद र २५ प्रतिशत शेयर लाभांस वितरण गर्दै - न्यूज 1 नेपाल
सुनसरी । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभान्स र २५ प्रतिशत शेयर लाभांस वितरण गर्ने भएको छ । संस्थाको गत पौष ६ गते बसेको सञ्चालक समितिको ७६ औं बैठकले स्विकृत गरे अनुसार आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभाशं र २५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । […]
न्यूज डेस्क