news1nepal.com
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कुटेको आरोप: सचिव झा - न्यूज 1 नेपाल
जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रहरीले पक्राउ गरेको छ ।सचिव झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको मन्त्री कार्यकक्षमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरी साँझ छाडे । सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर साँझ रिहा गरेको हो । उनलाई गरिने कार्वाहीबारे […]
न्यूज डेस्क