news1nepal.com
डा.केसीको माग सम्वोधन नभएमा सडकदेखि नै आन्दोलन गर्ने कांग्रेस नेता पौडेलको चेतावनी - न्यूज 1 नेपाल
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डा. गोविन्द केसीसँग भएको सहमति विपरित सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेको भन्दै तत्काल विधेयक नसच्याए सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्। सोमबार कांग्रेस संसदीय दलको कार्यलय सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन गर्दै नेता पौडेलले सरकारले आफूलाई समाजवादी सरकार भनेर दाबी गरेपनि सरकार गलत बाटोमा हिँडिरहेको […]
न्यूज डेस्क