news1nepal.com
भोली प्रदेश नं.- २ मा सार्वजनिक विदा - न्यूज 1 नेपाल
सप्तरी । मकर संक्रान्ति तथा माघी पर्व २०७५ को शुभ अवसरमा प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश नं २ को सोमबार बसेको मन्त्रीपरिषदको बैठकले माघे संक्रान्तिको अवसरमा १ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघे संक्रान्तिकाको अवसरमा माघ १ गते प्रदेश २मा […]
न्यूज डेस्क