news1nepal.com
डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन जारी - न्यूज 1 नेपाल
राजविराज । सप्तरीको गजेन्द्रनराण सिंह अस्पतालमा डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ४० वर्षीय सहदेव सदाको बिहान ७ बजे उपचारका क्रममा मृत्यु भएको थियो। चिसो लागेकाले बिहान ४ बजे अस्पताल ल्याइए पनि चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै आफन्तले प्रदर्शन जारी राखेका छन्। उनको सलाइन […]
न्यूज डेस्क