news1nepal.com
पुनः प्रहरी माथि गोली प्रहार - न्यूज 1 नेपाल
सिहरा । सिरहामा प्रहरी टोली माथि गोली प्रहार गरेको छ । प्रतिकारमा प्रहरीले गोली चालाउँदा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा नगरपालिका–९ का २९ वर्षीय प्रमोद कुमार यादवलाई पक्राउ गर्ने क्रममा प्रहरीलाई नै उल्टै आक्रमणको प्रयास गरेपछि गोली हानेर पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । यादवको दाहिने हातमा गोली […]
न्यूज डेस्क