news1nepal.com
पहिलो पाईला नेपाल,विराटनगर शाखा द्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण। - न्यूज 1 नेपाल
न्यूज १ नेपाल, मोरङ १४-१०-२०७५, सोमबार। समाजिक विकासका लागि स्थापित भएको पहिलो पाइला नेपाल विराटनगर शाखाले मोरङ जिल्लाको पथरी शनिश्चरेका एक सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ। केही वर्ष अगाडि विभिन्न समस्याले थिचिएर लगभग शून्य स्थितिमा पुगिसकेको तथा बिद्यालय, बिधालय नै नरहने अवस्थामा रहेको पथरी शनिश्चरे नगरपालिका वार्ड नं ६ केचना स्थित श्री दुर्गा […]
न्यूज डेस्क