news1nepal.com
अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन पूर्वराजालाई आह्वान - न्यूज 1 नेपाल
काठमाडौं । अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन भन्दै पुनरुत्थानवादी शक्ति नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई आह्वान गरेको छ । माघ १७ गते बिहिवार भद्रकालीमा एक औपचारिक कार्यक्रम आयोजना गरी पार्टीले पूर्वराजालाई लोकतन्त्रले खोसेको अस्थायी शिक्षकको न्याय दिलाइदिन आग्रह गरेको हो । २०६१ म्ंसिर १५ मा ५० प्रतिशत अस्थायी शिक्षकलाई स्थायी गर्न विज्ञापन खुलेकोमा आधा शिक्षक रोजगारी विमुख […]
न्यूज डेस्क