news1nepal.com
नेपाल पत्रकार महासंघ सप्तरीको वार्षिक साधारण सभा सम्पन्न - न्यूज 1 नेपाल
कंचनरुप । प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले तीनै तहका सरकार बीच समन्वयको अभावमा प्रदेशको विकास हुन नसकेको हो विचार व्यक्त गरेका छन् । सप्तरीको पर्यटकीय स्थल कञ्चनरुप नगरपालिका १२ स्थित धारापानीमा शनिबार आयोजित नेपाल पत्रकार महासंघ सप्तरीको वार्षिक साधारण सभाको उद्घाटन गर्देै उनले सो विचार व्यक्त गरेका हुन । उनले स्थानिय, प्रदेश र संघीय […]
न्यूज डेस्क