news1nepal.com
आज देशभरमा सरस्वती पूजा (बसन्त पंञ्चमी) मनाउँदै - न्यूज 1 नेपाल
सप्तरी । आज माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने दिन हो। वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ । आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ । त्यसैले मधेशका जिल्लाहरु मुर्ति निर्माण गरी धुमधामले पूजाआजा गरी मनाएको […]
न्यूज डेस्क