news1nepal.com
माँ कंकालनी बचत तथा ऋण सहकारीको ७ औं बार्षिक साधारण सभा सम्पन्न - न्यूज 1 नेपाल
भारदह । माँ कंकालनी बचत तथा ऋण सहकारी संस्था लि. भारदह सप्तरीको ७ औं बार्षिक साधारण सभा भारदहमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आकाश कुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको उद्घाटन प्रदेश नं।–२ का भुमि व्यवस्था एवम कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गरेका थिए । प्रमुख अतिथि मन्त्रीसाहले भन्ने राज्यकै कारणले […]
न्यूज डेस्क