news1nepal.com
सहकारी अभिमुखिकरण तालिम सुरु - न्यूज 1 नेपाल
राजविराज । प्रदेश २ का भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको बित्तिय सहयोग तथा जनज्योती कृषि सहकरी संस्था राजबिराज ९ मलेठको आयोजनामा सोमबारदेखी राजविराजमा ६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु भएको छ । तालिम उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतीले सहकारी बैंक समेतले बैंकका शेयर सदस्यहरुको आबश्यक्ता अनुसार आधारभुत, मध्यम तथा उच्च […]
न्यूज डेस्क