news1nepal.com
हात्ती आंतक रोक्न मौरी पालन - न्यूज 1 नेपाल
राजविराज । सप्तरीको पूर्वी उत्तरी भेगमा कोशी टप्पु वन्यजन्तु आरक्षका हात्तीले गर्दै आएको क्षति कम गर्न स्थानीय सरकारले मौरी पालनको योजना अघि सारेको छ । कानून अभावका कारण दिर्घकालिन रुपमा जङ्गली हात्ती नियन्त्रण गर्न समस्या थपिएपछि विज्ञहरुको सुझावमा मौरी पालनको आयोजना अघि बढाएको हो । ‘विज्ञहरुसँग सुझाव संकलन गर्दा विश्वकै परिपेक्षमा जङ्गली हात्ती नियन्त्रण गर्न […]
न्यूज डेस्क