news1nepal.com
हयाप्पीलैण्ड सेकेन्ड्री स्कुल ४१ औं वर्षमा प्रवेश - न्यूज 1 नेपाल
राजविराज । सप्तरी जिल्लामा अँग्रेजी माध्यमबाट पढाई हुने पहिलो विद्यालयको रुपमा चिनिएको यहाँ स्थित हयाप्पीलैण्ड सेकेन्ड्री स्कुल ४१ औं वर्षमा प्रवेश गरेको छ । विद्यालयले शिक्षा क्षेत्रमा योगदान पुर्याउदै सफलता पुर्वक ४० बर्ष पार गरेको अवसरमा मंगलबार विभिन्न कार्यक्रम गरेको छ । जिल्लाकै निजी क्षेत्रका पुराना तथा शैक्षिक क्षेत्रमा साख बनाएका सो विद्यालयले ४० औं […]
न्यूज डेस्क