news1nepal.com
हात्ती आतङ्कले अन्नबाली लगाउन किसानहरु छोड्दै - न्यूज 1 नेपाल
कंचनरुप । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य तथा प्रदेश २ का सभा सदस्य सत्यनारायण मण्डलले जङ्गली हात्ती आतङ्कले अन्नबाली लगाउन किसानहरु छोड्दै गएको बताएका छन् । चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्था बरमझिया कञ्चनपुरको मङ्गलबार वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । जिल्लाको अन्न उत्पादनको महत्वपूर्ण क्षेत्र मानिएको चन्द्र नहर […]
न्यूज डेस्क