news1nepal.com
तीन सञ्चारकर्मीसहित एक दर्जन सम्मानित - न्यूज 1 नेपाल
हनुमाननगर । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका स्थित सप्तकोशी सेकेण्ड्री बोर्डिङ्ग स्कूलले एक समारोहका बीच तीन सञ्चारकर्मी, पूर्व विद्यार्थीसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ । विद्यालयमा शुक्रवार आयोजित समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका कान्तिपुर दैनिकका उप सम्पादक अवधेश कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष एवम् न्यूज टुडे दैनिकका सम्पादक श्यामसुन्दर […]
न्यूज डेस्क