news1nepal.com
राहत वितरणलाई व्यवस्थित बनाउन सातै प्रदेशमा फोकल पर्सन तोके - न्यूज 1 नेपाल
काठमाण्डौं । सरकारले राहत वितरणलाई व्यवस्थित बनाउन सातै प्रदेशमा फोकल पर्सन तोकेको छ । लकडाउनको कारण समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, मजदुर, विपन्न तथा असहाय वर्गलाई खानपानमा कुनै समस्या नहोस भनेर स्थानीय तहहरुसंग समन्वय र सहजिकरण गर्ने उद्धेश्यले फोकल पर्सन तोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो । राहत पाउन नसकेका […]
न्यूज डेस्क