news1nepal.com
असार मसान्तसम्म ऋणीहरुलाई राहत दिने घोषणा : नेपाल राष्ट्र बैंक - न्यूज 1 नेपाल
नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत दिने बताएको छ । तर कति र कसरी सहुलीयत दिने भन्ने कुरा खुलाएको छैन । राष्ट्र बैंकको ६५ औं वार्षिक उत्सबको अबसरमा गभर्नर महाप्रसाद अधिकारीले आफ्नो मन्तव्य राख्दै यस्तो घोषणा गरेका हुन् । गभर्नर अधिकारीले चालू आबको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक […]
न्यूज डेस्क