news1nepal.com
बिहीबार देखि बैंक तथा वित्तिय संस्थाहरु फेरि बन्द - न्यूज 1 नेपाल
सप्तरी । आइतबारदेखि खुल्न थालेका बैंक तथा वित्तिय संस्थाका शाखाहरु बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन जारी गरेको हो । बैंकका कारण मानिसहरुको भिडभाड बढ्दै गएपछि सबै शाखा कार्यालय नखोल्न राष्ट्रबैंकले बैंकहरुलाई निर्देशन दिएको हो । खुलेका शाखाहरुलाई पनि सिमित […]
न्यूज डेस्क