news1nepal.com
डिजेलमा पानी मिसिएको आरोपमा २ लाख जरिवाना - न्यूज 1 नेपाल
काठमाण्डौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु २ लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए । गुणस्तर […]
न्यूज डेस्क