news1nepal.com
नेपालमा कोरोना संक्रमितको संख्या ४३४ पुग्यो, ४५ जना उपचारपछि निको भए - न्यूज 1 नेपाल
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड–१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । प्रदेश १ मा भने संक्रमितको संख्या ६६ पुगेको छ भने निको […]
न्यूज डेस्क