news1nepal.com
थप १७ जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो - न्यूज 1 नेपाल
काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको कोरोना परीक्षणमा थप १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]
न्यूज डेस्क