news1nepal.com
सरकारले अनलाइन शिक्षाको कुरा मात्रै,शिक्षकलाई प्रविधिमैत्री बनाउन कुनै कदम चालेको छैन’– निधि - न्यूज 1 नेपाल
ओखलढुंगा । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले लकडाउनको समयमा पनि शिक्षकमा शिक्षण सिकाइकै चिन्ता देखिनु सकारात्मक भएको बताएका छन् । सरकारले अनलाइन शिक्षाको कुरामात्रै गरेको अवस्थामा शिक्षकहरु आफैले सूचनाप्रविधिमैत्री बन्न अनलाइन तालिम सञ्चालन गर्नु प्रशंसनीय काम भएको उनले बताए । नेपाल शिक्षक संघका निवर्तमान उपाध्यक्ष गोकर्ण बानियाको व्यक्तिगत पहलमा बिहिवार देखि शुरु […]
न्यूज डेस्क