news1nepal.com
सरकारले प्रस्तुत गरेका नयाँ बजेटका कार्यक्रमहरु - न्यूज 1 नेपाल
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷७८ को बजेटले कोरोना संक्रमण रोकथाम र स्वास्थ्य प्रणालीमा सुधारलाई पहिलो प्राथमिकता दिएको छ। बजेटले सार्वजनिक स्वास्थ्यपछि राहत सहुलियत र आर्थिक पुनउत्थानलाई दोस्रो प्राथमिकतामा राखेको छ । त्यस्तै, श्रम, रोजगारी र सामाजिक सुरक्षालाई तेस्रो प्राथमिकतामा राखिएको छ । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा. खतिवडाले रु. […]
न्यूज डेस्क