news1nepal.com
प्राविधिक शिक्षामा प्रष्ट नीति चाहियो–विज्ञहरु भनाइ - न्यूज 1 नेपाल
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका क्षेत्रमा नीतिगत प्रष्टताको खाँचो रहेको विज्ञहरुले औंल्याएका छन् । प्राविधिक शिक्षाको विकास र बिस्तारका लागि ठोस नीतिको आवश्यकता रहेको उनीहरुको जोड छ । आजको शिक्षा साप्ताहिकले आइतबार आयोजना गरेको ‘व्यावसायिक शिक्षाको अवस्था र गन्तव्य’ विषयक भच्र्युअल अन्तक्र्रियामा बोल्दै विज्ञहरुले प्राविधिक र व्यवसायिक शिक्षालाई साधरण शिक्षाबाट अलग गरी विशिष्टकृत बनाउँदै लगिनुपर्नेमा […]
न्यूज डेस्क