news1nepal.com
आज युनाइटेड र टोटनहम भिड्दै - न्यूज 1 नेपाल
काठमाडौं । कोरोना भाइरस महामारी पश्चात पुन फर्किएको इङ्गलिश प्रिमियर लिगमा आज (शुक्रबार) दुईवटा खेल हुँदैछन् । लिगको ३०औं चरण अन्तर्गत शुक्रबार हुने दोश्रो खेलमा २ ठूला क्लब म्यान्चेस्टर युनाइटेड र टोटनहम आमने सामने हुँदैछन् । टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर्समा हुने यी दुईबीचको खेल राति १ बजेबाट शुरु हुनेछ । टोटनहम अंक तालिकाको ८औं स्थानमा […]
न्यूज डेस्क