news1nepal.com
हनुमाननगर कंकालिनी नगरपालिकाको वडा कार्यालयमा तालाबन्दी - न्यूज 1 नेपाल
भारदह । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १को वडा कार्यालय भारदहमा तालाबन्दी गरिएको छ । वडा कार्यालय भारदहको कार्यालयमा स्थानीय युवाहरुले बिहीबार देखी ताला लगाएका छन। वडा र नगरको योजन एवम कार्यक्रमका बारे पटक पटक लिखितरुप सूचना माग गर्दा समेत दिन नचाहेकाले तालाबन्दी गरिएको उनीहरुले बताएका छन् । नगरपालिकाले संचालन गरेका अधिंकाश योजनाहरुमा नातागोता, […]
न्यूज डेस्क