news1nepal.com
मोडलिङबाट समाज रुपान्तरण गर्नु छ : गुन्जन शर्मा - न्यूज 1 नेपाल
इटहरी । गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो । शर्मा इटहरी २ आपगाछीमा बसोबास गर्छिन भनी स्नातक तह कस्तुरी कलेजमा अध्यानरत छिन । सानै उमेर देखि समाजलाई उत्पे्रणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन । शर्माका […]
न्यूज डेस्क