news1nepal.com
विपन्न २० परिवारलाई बाख्रा हस्तान्तरण : मन्त्री शैलेन्द्र प्रसाद साह - न्यूज 1 नेपाल
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर २ महुवाका अति विपन्न परिवारलाई आर्यआर्जनकालागि विहीबार बाख्रा वितरण गरिएको छ । पशुपञ्छी तथा मत्स्य विकास निर्देशनालय जनकपुरधामको सहयोगमा उपलब्ध गराईएको २० परिवारलाई दुई दुई थान बाख्रा तथा खोरव्यवस्थापनकालागि जस्ता पाता उपलब्ध गराईएको हो । प्रदेश २ भूमी व्यवस्था कृषि तथा सहकार मन्त्री शैलेन्द्र प्रसाद साहले त्यहाँका विपन्न […]
न्यूज डेस्क