news1nepal.com
सिकाइ सुधारका लागि अनिवार्य बन्दै प्राक्टिस बुक - न्यूज 1 नेपाल
काठमाडौं । चितवनस्थित भीमोदय माविले कक्षा ८ र १० मा सिकाइ सुधारका लागि गणित, विज्ञान र अङ्ग्रेजी विषयको प्राक्टिसबुक लागु गर्दै आएको छ । विद्यालयले ८ र १० मा डि.आर. सिंखडाको गणित विषयको प्राक्टिसबुकबाट अभ्यास गराउन शुरु गरेको दश बितिसकेको छ । सामुदायिक विद्यालयमा सिकाइ सुधारका लागि प्राक्टिस बुक क्याप्सुल जस्तै भएको विद्यालयका प्रअ डा. […]
न्यूज डेस्क